सञ्चार संघ नेपालद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज हेटौँडा–४, अजरअमर रोड (मकवानपुर) बाट प्रसारण हुन्छ। समाचार, शिक्षा, विद्यार्थी र स्थानीय महिला जनप्रतिनिधिसम्बन्धी कार्यक्रममार्फत स्थानीय समुदायको आवाज उठाउने सामुदायिक रेडियो हो।
