दामन एफ.एम. ९०.८ मेगाहर्ज मकवानपुर जिल्लाको थाहा नगरपालिकाबाट प्रसारण हुने सामुदायिक रेडियो हो। स्थानीय समाचार, सूचना र नेपाली संगीतमा आधारित कार्यक्रम दैनिक प्रसारण गर्छ।