कपिलवस्तुको बाणगंगा नगरपालिका–४, सिद्धिपुरबाट सञ्चालित सामुदायिक रेडियो मायादेवी १०६.१ मेगाहर्जमा प्रसारण हुन्छ। नव छहारी सामाजिक विकास संस्थाद्वारा सञ्चालित यस रेडियोले स्थानीय समाचार, सूचना, कृषि र स्वास्थ्यसम्बन्धी कार्यक्रम तथा लोकसंगीत पस्कन्छ।