रेडियो रामपुर १०३.६ मेगाहर्ज पाल्पा जिल्लाको रामपुर नगरपालिकामा सञ्चालित सामुदायिक रेडियो हो। स्थानीय बासिन्दाको पहलमा सुरु भएको यस स्टेसनले नेपाली र मगर भाषामा समाचार, सूचना, शिक्षामूलक तथा स्थानीय सांस्कृतिक कार्यक्रम प्रसारण गर्छ।