रेडियो स्वर्गद्वारी घोराही (दाङ) मा १०२.८ मेगाहर्जमा प्रसारण हुने सामुदायिक रेडियो हो। यसले स्थानीय समाचार, सूचना, कृषि र स्वास्थ्यसम्बन्धी कार्यक्रम तथा नेपाली र थारु लोकसंगीत प्रसारण गर्छ। दाङ जिल्लाको पहिलो सामुदायिक रेडियोका रूपमा चिनिन्छ।