विदुर–८, नुवाकोट (बागमती प्रदेश) बाट १०६.४ मेगाहर्जमा प्रसारण हुने स्थानीय एफएम रेडियो हो। सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रममार्फत सामाजिक सचेतना तथा नेपाली सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा केन्द्रित छ। इन्टरनेटमा पनि प्रत्यक्ष सुन्न सकिन्छ।