रेडियो सारङकोट पोखराको नयाँ बजारमा केन्द्रित सामुदायिक रेडियो हो, जुन सारङकोट बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गर्दछ। यसले स्थानीय समाचार (सराङ्गकोट खवर), कृषि, स्वास्थ्य, शिक्षा, महिला सशक्तीकरण र स्थानीय संस्कृतिका कार्यक्रम प्रसारण गर्छ।