पोखराबाट १०६ मेघाहर्जमा प्रसारण हुने सामुदायिक एफएम हो, जसलाई गोर्खा सञ्चार सहकारी संस्थाले सञ्चालन गर्दछ। गोर्खाली (विशेषगरी गुरुङ) समुदायको भाषा, संस्कृति, समाचार तथा सूचनामा केन्द्रित कार्यक्रम प्रसारण गर्छ।