रेडियो छिम्केश्वरी १०६.२ मेगाहर्ज तनहुँ जिल्लाको बन्दिपुर–१, दुम्रेमा रहेको सामुदायिक एफएम रेडियो हो। यसले समाचार, सूचना र स्थानीय कार्यक्रमहरू प्रसारण गर्छ र तनहुँ, लमजुङ तथा गोरखा क्षेत्रमा सुनिन्छ।