
विराटनगर, मोरङमा १०१ मेगाहर्जबाट प्रसारण हुने व्यावसायिक एफएम रेडियो स्टेसन हो। समाचार, संवाद, सूचना र मनोरञ्जनमूलक कार्यक्रम २४ घण्टै प्रसारण गर्छ र स्थानीय तथा प्रदेशस्तरीय समाचार समेट्ने अनलाइन पोर्टल पनि सञ्चालन गर्दछ। मुख्यतः विराटनगर र पूर्वी तराईका श्रोतालाई लक्षित गर्छ।