सर्लाहीको सदरमुकाम मलंगवाबाट ९१.१ मेगाहर्जमा प्रसारण हुने व्यवसायिक एफएम रेडियो हो, जसको सञ्चालन शहिद सुन्दर भगवान सिंह मिडिया प्रा. लि. ले गर्छ। स्थानीय तथा राष्ट्रिय समाचार, सूचनामूलक कार्यक्रम र भोजपुरी–नेपाली संगीत प्रसारण गर्छ।