रौतहट जिल्लाको गरुडाबाट संचालित समुदायिक रेडियो, जसले ५०० वाटको ट्रान्समिटरबाट दैनिक १८ घण्टा प्रसारण गर्छ। मध्य रौतहट तथा मध्य तराईका बज्जिका भाषी श्रोतालाई लक्षित समाचार, सूचना, कृषि र लोकसंगीतमा आधारित कार्यक्रम प्रस्तुत गर्छ।