रेडियो संखुवासभा संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारी नगरपालिका–१ बाट ९५.५ मेगाहर्जमा प्रशारण हुने स्थानीय एफएम रेडियो हो। यसले स्थानीय समाचार, सूचना, बिचार तथा अन्तरवार्ता र मनोरञ्जनमूलक कार्यक्रम प्रशारण गर्छ।