नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल–१२, भुमहीमा रहेको स्थानीय एफएम रेडियो, जसले ८९.८ मेगाहर्जबाट प्रसारण गर्छ । स्थानीय समाचार, सूचना, गीतसंगीत तथा जनचेतनामूलक र सामुदायिक कार्यक्रमहरू प्रसारण गर्ने गरेको थियो ।