जलेश्वरनाथ एफ.एम. ९०.४ मेगाहर्ज महोत्तरी जिल्लाको जलेश्वरबाट प्रसारण हुने सामुदायिक रेडियो हो। यसले मिथिला क्षेत्रका स्थानीय समुदायका लागि नेपाली र मैथिली भाषामा समाचार, सूचना, शिक्षामूलक, सांस्कृतिक तथा सामाजिक विषयका कार्यक्रम प्रसारण गर्छ।