
महोत्तरी जिल्लाको रामगोपालपुर–५ मा रहेको सामुदायिक रेडियो, जसले १०३.७ मेगाहर्जमा नेपाली र मैथिली भाषामा समाचार, सूचना र मनोरञ्जन प्रसारण गर्छ। कार्यक्रम तालिकामा स्थानीय तथा राष्ट्रिय समाचार, बीबीसी नेपाली सेवा र उज्यालोका बुलेटिन, गजल, भजन तथा नेपाली, हिन्दी र भोजपुरी गीत समावेश छन्।