
ताप्लेजुङ जिल्लाको पहिलो सामुदायिक रेडियो, रेडियो तमोर १०२ मेघाहर्ज फुङ्लिङ नगरपालिका–७, हेलिप्याडबाट प्रसारण हुन्छ। स्थानीय समाचार, सूचना, कृषि तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम र लोकसंगीत मुख्य सामग्री हो; दैनिक लिम्बू भाषाका समाचार पनि प्रसारण गरिन्छ।