गुल्मी जिल्लाको पहिलो एफएम स्टेसन, तम्घासबाट १०६.२ मेगाहर्जमा प्रसारण हुने रेडियो रेसुङ्गा। स्थानीय तथा राष्ट्रिय समाचार, सूचना, लोकसंगीत र मनोरञ्जनमूलक कार्यक्रम प्रसारण गर्छ।