रेडियो हापुरे ८९.४ मेगाहर्ज दाङ जिल्लाको बबई गाउँपालिका–४, हापुरेबाट प्रसारण हुने सामुदायिक एफएम हो। असल शासन संरक्षण मञ्चद्वारा सञ्चालित यस रेडियोले स्थानीय समाचार, सूचना, कृषि, स्वास्थ्य र मनोरञ्जनमूलक कार्यक्रम प्रसारण गर्छ।