रामेछाप जिल्लाको मन्थली–१ मा अवस्थित स्थानीय एफएम रेडियो। जनसहारा मिडिया प्रालिद्वारा सञ्चालित यस स्टेसनले नेपाली भाषामा स्थानीय तथा राष्ट्रिय समाचार, सूचना र संगीत कार्यक्रम प्रसारण गर्छ।