
रेडियो भोटेओडार ९०.८ मेगाहर्ज लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको सामुदायिक रेडियो हो। जागरण सामुदायिक सूचना तथा संचार सहकारी संस्था लि.द्वारा सञ्चालित यस रेडियोले दैनिक बिहान ५ः३० बजेदेखि राति १० बजेसम्म समाचार, सूचना, संगीत र स्थानीय कार्यक्रम प्रशारण गर्छ।