नुवाकोट एफ एम १०६.८ मेगाहर्ज नुवाकोट जिल्लाको बिदुरमा रहेको सामुदायिक रेडियो हो। यसले स्थानीय समाचार, सूचना, बहस, कृषि तथा मनोरञ्जन कार्यक्रम नेपाली भाषामा प्रसारण गर्छ र जिल्लाका दुर्गम गाउँहरूमा पनि सूचना पुर्याउने काम गर्छ।