
प्राइम एफएम १०४.५ मेगाहर्ज काभ्रेपलाञ्चोकको बनेपामा रहेको सामुदायिक रेडियो हो, जसले स्थानीय समाचार, सूचना, संगीत र मनोरञ्जन प्रसारण गर्दछ। जिल्लाको पहिलो एक हजार वाट क्षमताको यो एफएम स्थानीय समुदाय र सरोकारवालालाई लक्षित कार्यक्रम उत्पादनमा केन्द्रित छ।