रुपन्देही एफएम १०२ मेगाहर्ज सिद्धार्थनगर–८, भैरहवामा रहेको सामुदायिक रेडियो हो, जुन रुपन्देही जिल्ला तथा बुटवल–भैरहवा क्षेत्रमा प्रसारण हुन्छ। यसले नेपाली, भोजपुरी र हिन्दी गीतका साथै स्थानीय तथा राष्ट्रिय समाचार र सूचनामूलक कार्यक्रम प्रसारण गर्छ।