सम्यक मिडिया प्रा.लि.द्वारा सञ्चालित सिद्धार्थ एफ.एम. ९८.८ मेगाहर्ज सिद्धार्थनगर (भैरहवा), रुपन्देहीबाट प्रसारण हुने व्यवसायिक एफ.एम. स्टेशन हो। यसले दैनिक समाचार बुलेटिन, स्थानीय भाषाका समाचार तथा सूचनामूलक र सांगीतिक कार्यक्रम प्रसारण गर्छ।