पोखरा–१७, कास्कीमा अवस्थित सामुदायिक रेडियो समृद्ध नेपाल (नेस्डो एफएम) ९२.६ मेगाहर्जमा प्रसारण हुन्छ। स्थानीय समाचार, सूचना, कृषि, स्वास्थ्य र सामाजिक विषयका कार्यक्रमसँगै नेपाली गीत–संगीत प्रसारण गर्ने सामुदायिक रेडियो हो।