रेडियो नेपालको कोशी प्रादेशिक प्रसारण, विराटनगरको तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामबाट १०३ मेगाहर्जमा प्रसारण हुने क्षेत्रीय रेडियो हो। समाचार, सूचना, विराटनगर महानगरपालिकासम्बन्धी कार्यक्रम तथा नेपाली संगीत प्रसारण गर्छ।