त्रिवेणी टाइम्स एफ एम (पहिले रेडियो त्रिवेणी १००.६ का नामले परिचित) भरतपुर, चितवन केन्द्रित स्थानीय एफएम स्टेशन हो, जुन काठमाडौंको टाइम्स एफ एम ९०.६ सँगको सहकार्यमा सञ्चालन भइरहेको छ। यसले स्थानीय समाचार, सूचना, संवाद र संगीतमा आधारित कार्यक्रम प्रसारण गर्छ।
