इटहरी, सुनसरीमा अवस्थित २४ सै घण्टा प्रसारण हुने स्थानीय एफएम रेडियो स्टेसन। यसले नेपाली समाचार, सङ्गीत, मनोरञ्जन र सामाजिक कार्यक्रमहरू प्रसारण गर्दछ। मिडिया मोर प्रा.लि.को स्वामित्वमा रहेको यो रेडियो पूर्वी नेपालका श्रोताहरूलाई लक्षित गर्छ।