
रेडियो हाम्रो पहुँच ८९ मेगाहर्ज तुलसीपुर, दाङबाट प्रसारण हुने एक सामुदायिक रेडियो स्टेसन हो। यसले नेपाली तथा भारतीय सङ्गीत, समाचार, टक शो र स्थानीय कार्यक्रमहरू प्रसारण गर्दछ। "Lets Do Something!" भन्ने नाराका साथ यो रेडियोले स्थानीय जनतालाई सूचना र मनोरञ्जन प्रदान गर्ने उद्देश्य राख्दछ।