रेडियो अर्पण १०४.५ एफएम चितवन जिल्लाको रत्ननगर–१, बकुलहरबाट प्रसारण हुने सामुदायिक रेडियो स्टेसन हो। यसले स्थानीय समाचार, सूचना, मनोरञ्जन र सामुदायिक कार्यक्रमहरू प्रसारण गर्दछ।