Home Podcasts बीबीसी नेपाली पडकास्ट
बीबीसी नेपाली पडकास्ट

बीबीसी नेपाली पडकास्ट

BBC Nepali Radio 32 Episodes Jan 30, 2025

समसामयिक विषयमा अन्तर्वार्ता, बहस र बीबीसी नेपाली सेवाले तयार पारेका अन्य विविध अडिओ सामग्रीहरू पडकास्टका रूपमा सुन्नुहोस्। यो पडकास्ट नेपाली भाषामा उपलब्ध छ।

Episodes

अन्तर्वार्ताः थुनामा नबसीकन सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने फैसला उपयुक्त हो?
अन्तर्वार्ताः थुनामा नबसीकन सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने फैसला उपयुक्त हो? Jan 30, 2025 224 भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका व्यक्तिले थुनामा नबसीकन सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने फैसलाको पूर्णपाठ आएको छ। यसै सन्दर्भमा हामीले सर्वोच्च अदालतका एक पूर्वन्यायाधीश बलराम केसीलाई पछिल्लो फैसला सुशासनको दृष्टिकोणले अथवा नागरिकको अधिकार उपभोगको हिसाबले उपयुक्त हो भनेर सोधेका छौँ।
अन्तर्वार्ताः सर्पको टोकाइबाट कसरी जोगिने
अन्तर्वार्ताः सर्पको टोकाइबाट कसरी जोगिने Jul 19, 2023 282 नेपालमा सर्पको टोकाइबाट बर्सेनि सयौँ व्यक्तिको ज्यान जाने गरेको तथ्याङ्कले देखाउँछ। गर्मी र वर्षायामसँगै सर्पदंशका घटना बढ्ने गरेको विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार नेपालमा कम्तीमा ९० प्रजातिका सर्प पाइने गरेकामा तीमध्ये २० प्रतिशत विषालु मानिन्छ। यसै सन्दर्भमा हामीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित सर्पदंशविज्ञ डा. संजीव शर्मासँग गनी अन्सारीले गरेको कुराकानी।
अन्तर्वार्ताः समलिङ्गी विवाहबारे सर्वोच्च अदालतको आदेश
अन्तर्वार्ताः समलिङ्गी विवाहबारे सर्वोच्च अदालतको आदेश Jun 30, 2023 160 सर्वोच्च अदालतले विवाह दर्ताका लागि दिएको अन्तरिम आदेश किन महत्त्वपूर्ण छ भन्ने विषयमा पारलैङ्गिक महिला तथा अधिकारीकर्मी भूमिका श्रेष्ठसँग विनिता दाहालले गरेको कुराकानी
अन्तर्वार्ताः रुसी सेनामा नेपाली, के भन्छ सरकार?
अन्तर्वार्ताः रुसी सेनामा नेपाली, के भन्छ सरकार? Jun 29, 2023 154 रुसी सेनामा भइरहेको भनिएको नेपालीहरूको भर्तीका बारे रमा पराजुलीले परराष्ट्र मन्त्री एनपी साउदसँग गरेको अन्तर्वार्ता।
अन्तर्वार्ताः ललिता निवास जग्गा प्रकरण
अन्तर्वार्ताः ललिता निवास जग्गा प्रकरण Jun 29, 2023 229 ललिता निवास प्रकरणमा सरकारले गठन गरेको तत्कालीन छानबिन समितिका संयोजक एवं पूर्वसचिव शारदाप्रसाद त्रिताललाई सञ्जय ढकालले पछिल्लो घटनाक्रमलाई कसरी लिनुभएको छ भनेर सोधेका थिए
अन्तर्वार्ताः नेपालमा डेंगी संक्रमणको अवस्था
अन्तर्वार्ताः नेपालमा डेंगी संक्रमणको अवस्था Jun 28, 2023 237 पोहोर साल देशैभरि फैलिएको डेंगी रोगका कारण झन्डै ५५ हजारजना सङ्क्रमित भएका थिए भने ८८ जनाको ज्यान गएको थियो। यो वर्ष पनि अब बर्खा लागेसँगै डेंगीजस्ता रोग सर्ने मुख्य मौसम सुरु भएको छ। डेंगी संक्रमणको अहिलेसम्मको अवस्थाकाबारे सञ्जय ढकालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालसँग गरेका कुराकानी।
नेपाल सन्दर्भः कांग्रेस नेता शेखर कोइरालासँगको अन्तर्वार्ता
नेपाल सन्दर्भः कांग्रेस नेता शेखर कोइरालासँगको अन्तर्वार्ता Dec 16, 2021 764 पार्टी सभापति चुनावमा शेरबहादुर देउवालाई चुनौती दिएका नेता डा. शेखर कोइरालासँगको कुराकानी
नेपाल सन्दर्भः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँगको अन्तर्वार्ता
नेपाल सन्दर्भः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँगको अन्तर्वार्ता Nov 18, 2021 655 सरकारले विद्युत महसुलदरमा गरेको कटौती र विद्युत उपभोग बढाउन गरेको आह्वानका सन्दर्भमा मन्त्री पम्फा भुसालसँग गनी अन्सारीले गरेको अन्तर्वार्ता।
बीबीसी कुराकानीः डा. सुदीप खडकासँग। नेपालमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकार के हो?
बीबीसी कुराकानीः डा. सुदीप खडकासँग। नेपालमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकार के हो? May 19, 2021 447 सरकारले नेपालमा देखिएको पुष्टि गरेको कोरोनाभाइरसको नयाँ प्रकारकाबारे अमेरिकाको मिनसोटा राज्यस्थित एउटा चिकित्सा अध्ययन संस्थान तथा मेयो क्लिनिकमा कार्यरत एकजना भाइरोलोजिस्ट डा.सुदीप खड्कासँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी।
नेपाल सन्दर्भ: अर्थमन्त्री विष्णु पौडेलसँगको कुराकानी
नेपाल सन्दर्भ: अर्थमन्त्री विष्णु पौडेलसँगको कुराकानी Mar 24, 2021 684 चैत्र ११ गते बुधवारको साप्ताहिक नेपाल सन्दर्भमा अर्थमन्त्री विष्णु पौडेलसँगको कुराकानी
हजुरआमा पुस्ता र नातिनी पुस्ताको कुरो
हजुरआमा पुस्ता र नातिनी पुस्ताको कुरो Mar 17, 2020 944 हजुरआमा पुस्ताकी कवयित्री खुमादेवी पाण्डे र नातिनी पुस्ताकी आख्यानकार दुर्गा कार्की
बीबीसी बहस: कोरोनाभाइरसजस्ता जोखिम र नेपाली अर्थतन्त्र
बीबीसी बहस: कोरोनाभाइरसजस्ता जोखिम र नेपाली अर्थतन्त्र Mar 8, 2020 925 कोरोनाभाइरस प्रकोपजस्ता भवितव्यले ल्याउने जोखिमलाई नेपाली अर्थतन्त्र र योजनाले बहन गर्न सक्छ? राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेल र पूर्वउपाध्यक्ष डा शंकर शर्माको बहस

Recommended