
Naya Kuro ।। नयाँ कुरो ।।
यो पोडकास्ट फरक र रोचक विषयहरूमा केन्द्रित छ। प्रत्येक एपिसोडमा नयाँ कुराहरूबारे छलफल गरिन्छ। श्रोताहरूलाई ताजा र मौलिक दृष्टिकोण दिने प्रयास गरिन्छ। सामान्यतया नेपाली भाषामा प्रस्तुत गरिएको यो कार्यक्रम जिज्ञासु मनलाई लक्षित गर्दछ।
Episodes

नेपालमा इच्छा मृत्यू ? कति सम्भव ? के छ कानूनी अवस्था ।। NAYA KURO AI PODCAST ....
नेपालमा इच्छा मृत्यू ? कति सम्भव ? के छ कानूनी अवस्था ।। NAYA KURO AI PODCAST ....

मेराे भाेट कस्लाइ ? || Election Opinion Content ||
मेराे भाेट कस्लाइ ? || Election Opinion Content ||

जनवार र मानिस विचको सञ्चार सम्भव हुदैछ ? AI PODCAST
के अब चाँडै जनवारको भाषा मानिसले बुझ्नेछन त ? AI PODCAST

थाहै नपाइ आफ्नो नाम "तिलविक्रम" भएछ । घर छोडेर भागेका दिनहरु सम्झदै बैरागी काँइला !
थाहै नपाइ आफ्नो नाम "तिलविक्रम" भएछ । घर छोडेर भागेका दिनहरु सम्झदै बैरागी काँइला !

२५ करोड नक्कली हुन सक्छ है ...
नेपालमा बरामद भएका सामाग्री पछी नक्कली पनि हुन सक्छ ....

पडकास्ट श्रोताको कुरो ।।
श्राेताले कस्ता र कस्का पडकास्ट सुन्छन ?

Naya Kuro Podcast ।। नयाँ कुरो पडकास्ट ।।
Naya Kuro Podcast ।। नयाँ कुरो पडकास्ट ।।

धेरै अन्न फलाउने किसान र पुरस्कार दिने स्थानीय सरकारको कुरो ।। Naya Kuro Podcast Epd -2
पहाडमा १ सय ७४ मुरी सम्म धान फलाउने कृषक छन् । ४२ जना किसानलाइ स्थानीय सरकारले नगद ५० हजार सहित सम्मान गरेको छ ।Naya Kuro Podcast Epd -2With : Khabin Luitel

Homework 1st Week ।। Khabin Luitel
यो सामाग्री CMR Journalism Academy को होमवर्क प्रयोजनको लागि तयार गरिएको हो ।

पाथिभरा (मुकुमलुङ) को कुरो ।। EPD 1. ।। Laxman Lawati
पाथिभरा (मुकुमलुङ) को कुरो ।। EPD 2. ।। Laxman Lawati
Guest : Laxman Lawati
Host : Khabin Luitel

पाथिभरा (मुकुमलुङ) को कुरो ।। EPD-1 ।।
पाथिभरा (मुकुमलुङ) को कुरो ।।

Welcome To Podcast ।। 1st Audio For Podcast ।। During Training ।। 2081 Magh 15 ।।
यो मेरो जिवनको पडकास्टको पहिलो अडियो हो ।
आजैबाट मेरो पडकाष्टको यात्रा सुुर भएको छ ।











